संस्कृति जोगाउन अमेरिकामा नेपाली संघसंस्थाहरु सामुदायिक भवन बनाउँदै

वाशिङ्गटन डिसी । अमेरिकामा रहेका नेपाली संघसंस्था पछिल्ला वर्षमा लाखौं अमेरिकी डलरको सम्पत्ति जोड्न सफल भएका छन् । अहिले नेपाली अमेरिकीहरुले आफ्नो उपस्थिति बाक्लो भएको टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, न्यूयोर्क जस्ता राज्यहरुमा सामुदायिक भवन बनाउने क्रमलाई तीव्रता दिँदै आएका छन् । सम्पत्ति जोड्न सकिएबाट यी संस्थाले नेपाली कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको … Continue reading संस्कृति जोगाउन अमेरिकामा नेपाली संघसंस्थाहरु सामुदायिक भवन बनाउँदै